लोक सेवा आयोग – खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२

pampas_aspirant
430 views
लोक सेवा आयोग – खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२

लोक सेवा आयोग

खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८

मिति:२०८२/११/२७                     पुर्णाङ्क: १००                             सेट: ०३

खण्ड (क)  – ३५

Advertisement

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।

१. सार्वजनिक वडापत्र भन्नाले के बुझिन्छ ? यसको मह्त्व उल्लेख गर्नुहोस् । [२+३]

२. भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचार जन्य कसुरहरु माथि प्रकास पार्नुहोस्।[]

३. निजामती सेवाकोविशेषता लेख्नुहोस् । [५]

निम्न लिखित प्रश्नको लामो उत्तर लेख्नुहोस् ।

४. नेपालको सार्वजानिक सेवा प्रवाहमा देखिएका समस्या लेखि समाधानका उपायहरु पछिल्याउनुहोस् । [५+५]

५. विद्युतीय शासन प्रणाली भन्नाले के बुझिन्छ ? नेपालमा विद्युतीय शासनको प्रभावकारिताका व्यवधानहरुको चर्चा गर्नुहोस् ।[३+७]

                                        खण्ड (ख)  – ३५

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।

६. नेपालको सरकारी लेखा प्रणालीका विशेषता लेख्नुहोस् ।[५]

७. छोटो टिप्पणाी लेख्नुहोस् ।   [२.५+२.५]

क. एकल खाता कोष                              ख. बैक नगदी किताव

८. आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायीत्व , २०७६ का विशेषता लेख्नुहोस् । [५]

निम्न लिखित प्रश्नको लामो उत्तर लेख्नुहोस् ।

९. नेपालमा सार्वजानिक खरिद व्यवस्थापनका सम्बन्धमा देखिएका समस्याहरु औल्याई समस्या समाधानकाउपायहरु उल्लेख गर्नुहोस् । [५+५]

१०. लेखापरिक्षण भन्नाले के बुझिन्छ ? लेखापरीक्षण ऐन, २०७५ अनुसार महालेखापरिक्षकले कस्तो विषयको लेखारिक्षण गर्दछ उल्लेख गर्नुहोस् । [३+७]

खण्ड (ग)   – ३०

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।

११. कानून भनेको के हो ? यसका स्रोतहरु लेख्नुहोस् । [२+३]

१२. राजपत्र भनेको के हो ? नेपाल राजपत्रमा रहेको भागहरु उल्लेख गर्नुहोस् । [२+३]

निम्न लिखित प्रश्नको लामो उत्तर लेख्नुहोस् ।

१३. पक्राउपूर्जीको परिचय दिई कुनै व्यक्तिलाई प्रकाउ गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस् ।[३+७]

१४. मुलुकी देवानी संहिता, २०७४ का प्रमुख विशेषताहरु लेख्नुहासे् । [१०]

Set 3 page 0001 Pampas Aspirant - पम्पाज परीक्षार्थी
Set 3 page 0002 Pampas Aspirant - पम्पाज परीक्षार्थी

Whatsapp Channel Link:- https://whatsapp.com/channel/0029VbBfLUS5Ejy2YFeab031
Our New Telegram Channel: https://t.me/+a1gKPG_W7105YzM1