सन्थाल र हायूसँगै गोरखापत्र अब ४८ भाषामा प्रकाशन (2083 Baishak 01 Update)
गोरखापत्र दैनिकमा हाल ४८ मातृभाषामा समाचार प्रकाशन सम्झन सजिलो ट्रिक (Memory Trick) “रा-वा-कु-स-हा” पछिल्ला भाषा क्रम (Recent Order) क्रम भाषा मिति ४८ औँ हायू २०८३ वैशाख १ ४७ औँ सन्थाल २०८३ वैशाख १ ४६ औँ कुलुङ २०८२ मंसिर १६ ४५ औँ वाम्बुले राई २०८१ पौष ११ ४४ औँ राना थारु २०८१ कार्तिक ४
Read full article