कोशी प्रदेश लोक सेवा आयोग चौथो तहको विज्ञापन [२०८२/८३]- १५१ जनाको भारि माग{Syllabus सहित}
Organization
कोशी प्रदेश लोक सेवा आयोग
Vacancy Number
151
Type
non-technical
Last Date
२०८२/११/१७ (1 March 2026)
Double Fee Date
२०८२/११/२४ (8 March 2026)
Application Fee
रु.५००
Vacancy Details
कोशी प्रदेश अन्तर्गत स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिक तर्फका चौथो तहको विज्ञापन
अप्राविधिकतर्फ[प्रकाशन मितिः २०८२/१०/२६ गते सोमबार]
- विज्ञापन नंः ४५०१–४५१२/०८२/०८३
- पदः खरिदार, सहलेखापाल, सहायक महिला विकास निरीक्षक
- पद सङ्ख्याः १६२
- परीक्षा दस्तुरः रु ५००/– {समावेशी तर्फः रु १५०/–}
- दरखास्त दिने अन्तिम मितिः २०८२/११/१७ गते
- दोब्बर दस्तुरः २०८२/११/२४ गते
- फारम भर्ने माध्यमः psconline.p1.gov.np
- न्युनतम योग्यताः SEE Pass
- खरिदार/सहलेखापालको परीक्षा मिति र समय
- प्रथम पत्रः २०८३/०१/१६ गते बिहानको ७ः३० बजे
- द्वितीय पत्रः २०८३/०३/०६ गते दिनको २ः०० बजे
- उमेर हदः १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको[महिला तथा अपाङ्गको हकमा ४० वर्ष]
©संकलमः पम्पाज एजुकेशन
Fourth Level Syllabus: Click Here





Related Vacancies
संघीय खरिदारको विज्ञापन २०८२/८३
संघीय खरिदारको विज्ञापन २०८२/८३
Expiredगण्डकी प्रदेश लोक सेवा आयोग पाँचौ तहको विज्ञापन [२०८२/८३]- ३३ जनाको भारि माग{Syllabus सहित}
गण्डकी प्रदेश लोक सेवा आयोग पाँचौ तहको विज्ञापन [२०८२/८३]- ३३ जनाको भारि माग{Syllabus सहित}
Expiredगण्डकी प्रदेश लोक सेवा आयोग चौथो तहको विज्ञापन [२०८२/८३]- २६ जनाको भारि माग{Syllabus सहित}
गण्डकी प्रदेश लोक सेवा आयोग
Expiredमधेश प्रदेश लोक सेवा आयोग चौथो तहको विज्ञापन [२०८२/८३]- १२१ जनाको भारि माग{Syllabus सहित}
मधेश प्रदेश लोक सेवा आयोग चौथो तहको विज्ञापन [२०८२/८३]- १२१ जनाको भारि माग{Syllabus सहित}
ExpiredLumbini Fourth Non Tech PPSC Vacancy 2082/83
Lumbini Fourth Non Tech PPSC Vacancy 2082/83
Expired