समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal{Gorkha Patra Chaitra 04}
1. प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ? निर्वाचनमा दलहरूको अवस्था : क्र. सं. दल प्रत्यक्ष सिट समानुपातिक प्राप्त मत समानुपातिक सिट कुल सिट १. राष्ट्रिय स्वतन्त्र पार्टी १२५ ५१, ८३,४९३ (४७.८४५) ५७ १८२ २. नेपाली कांग्रेस १८ १७,५९,१७२ (१६.२४५) २० ३८ ३. नेकपा एमाले […]