बालेन्द्र शाह(बालेन): ऱ्यापरदेखि राष्ट्रनेतासम्मको ऐतिहासिक छलाङ
“Gen-Z आन्दोलनको परिणाम र वैकल्पिक राजनीतिको सबैभन्दा ठूलो सफलता” नेपालको परम्परागत राजनीति (काँग्रेस, एमाले, माओवादी) को घेरा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व गर्दै बालेन्द्र शाह नेपालको ४७ औँ प्रधानमन्त्री (व्यक्तिका आधारमा ४० औँ र गणतन्त्र नेपालको १० औँ) बनेको रोचक र कीर्तिमानी हो । निर्वाचन र जनादेश (झापा-५ को महासंग्राम) एक अद्वितीय र […]