सन्थाल र हायूसँगै गोरखापत्र अब ४८ भाषामा प्रकाशन (2083 Baishak 01 Update)

pampas_aspirant_BikalStha
825 views
सन्थाल र हायूसँगै गोरखापत्र अब ४८ भाषामा प्रकाशन (2083 Baishak 01 Update)

गोरखापत्र दैनिकमा हाल ४८ मातृभाषामा समाचार प्रकाशन

image 11 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • थप भाषा: सन्थाल र हायू
  • निर्णय: वि.सं. २०८२ चैत्र २७
  • कार्यान्वयन / मान्यता: वि.सं. २०८३ वैशाख १
  • कुल संख्या पुगेको: ४८ भाषा
  • ‘नयाँ नेपाल बहुभाषिक पृष्ठ’ मार्फत प्रकाशन
  • प्रारम्भ: वि.सं. २०६४ असोज १
  • सुरुमा: ६ भाषाबाट सुरुवात

सम्झन सजिलो ट्रिक (Memory Trick)

Advertisement

 “रा-वा-कु-स-हा”

  • रा → राना थारु
  • वा → वाम्बुले राई
  • कु → कुलुङ
  • स → सन्थाल
  • हा → हायू

पछिल्ला भाषा क्रम (Recent Order)

क्रमभाषामिति
४८ औँहायू२०८३ वैशाख १
४७ औँसन्थाल२०८३ वैशाख १
४६ औँकुलुङ२०८२ मंसिर १६
४५ औँवाम्बुले राई२०८१ पौष ११
४४ औँराना थारु२०८१ कार्तिक ४
image 10 Pampas Aspirant - पम्पाज परीक्षार्थी