New Contents

एआई (AI) प्रयोगमा नेपाल विश्वको ७६ औँ स्थानमा: प्रतिवेदन २०२५ {2082Magh Updated}

प्रतिवेदनको नाम: ‘ग्लोबल एआई अडप्सन इन २०२५: अ वाइडेनिङ डिजिटल डिभाइड’ (Global AI Adoption in 2025: A Widening Digital Divide)

  • सार्वजनिक गर्ने संस्था: माइक्रोसफ्ट (एआई इकोनोमी इन्स्टिच्युट)
  • नेपालको स्थान: ७६ औँ (कूल १४७ देशहरूमध्ये)
  • नेपालको प्रयोग दर: कामकाजी उमेरको करिब १३ प्रतिशत जनसंख्या
  • विश्वकै अग्रणी देश/ पहिलो स्थानमा : संयुक्त अरब इमिरेट्स (UAE) (६४ प्रतिशत प्रयोग दर)
  • अन्तिम स्थान: कम्बोडिया (५.१ प्रतिशत)

छिमेकी र प्रमुख देशहरूको तुलनात्मक अवस्था:

Advertisement
  • संयुक्त राज्य अमेरिका: २४ औँ स्थान (२८.३%)
  • चीन: ६१ औँ स्थान (१६.३%)
  • भारत: ६४ औँ स्थान (१५.७%)
  • नेपाल: ७६ औँ स्थान (१३%)

Pampas Youtube Videos (3)