New Contents
यससँगै नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ ।
नेपाल र साउदी अरब बिच द्विपक्षीय श्रम सम्झौता
कहिले हस्ताक्षर भएको हो ? सन् २०२६ को जनवरी २५ ( वि.सं. २०८२ माघ ११ गते)

- यससंगै नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ ।
- श्रम सम्झौता गर्ने स्वीकृति प्रदान कहिले गरिएको: वि.सं. २०८२ भदौ १३
- क-कसले हस्ताक्षर गरेकाः नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले ।
- सम्झौताको महत्वः साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा महत्वपूर्ण साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रे योगदान पुऱ्याउने ।
नेपालसँग श्रम सम्झौता कायम भएका पछिल्लो राष्ट्र :
| कति औं | राष्ट्र | सम्झौता कहिले भएको ? | कति औं | राष्ट्र | सम्झौता कहिले भएको ? |
| पहिलो | कतार | सन् २००५ मार्च २१ | आठौँ | यूएई | सन् २०१९ जून १४ |
| दोस्रो | दक्षिण कोरिया | सन् २००६ जुलाई २३ | नौ | ईजरायल | सन् २०२० सेप्टेम्बर ३० |
| तेस्रो | बहराइन | सन् २००८ अप्रिल २९ | दशौं | बेलायत | सन् २०२२ अगस्ट २२ |
| चौथो | जोर्डन | सन् २०१७ अक्टोबर १७ | ११ औं | रोमानिया | सन् २०२३ अक्टोबर ६ |
| पाँचौं | मलेसिया | सन् २०१८ अक्टोबर २९ | १२ औं | जर्मनी | सन् २०२३ अक्टोबर १० |
| छैठौं | जापान | सन् २०१९ मार्च २५ | १३ औं | साउदी अरब | सन् २०२६ जनवरी २५ |
| सातौं | मौरिसस | सन् २०१९ जून ११ |
Pampas Youtube Videos (3)
Related New Contents
Feb 25, 2026
New Contents
समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal{Gorkha Patra Falgun 13}
Jan 30, 2026
New Contents
एआई (AI) प्रयोगमा नेपाल विश्वको ७६ औँ स्थानमा: प्रतिवेदन २०२५ {2082Magh Updated}
Mar 09, 2026
New Contents
साप्ताहिक समसामयिक अपडेट २०८२ || [2082 Falgun 23]
Apr 02, 2026
New Contents