साप्ताहिक समसामयिक अपडेट २०८२ || [2082 Falgun 09]

pampas_aspirant_BikalStha
1,226 views
साप्ताहिक समसामयिक अपडेट २०८२ || [2082 Falgun 09]

Article Summary

The Voice of Nepal सिजन ७ मा निता थापा मगर विजेता।
२०८२ महाशिवरात्रिमा नेपाली सेनाको २६३औँ सेना दिवस मनाइयो।
Transparency International सूचकाङ्क २०२५ मा नेपाल १०९औँ स्थान।
कोशी प्रदेश २०७९ फागुन १७ मा नामाकरण।
New START सम्झौता २०२६ फेब्रुअरी ५ मा समाप्त।
२०२६ ICC Men's T20 World Cup भारत र श्रीलङ्कामा आयोजना।
नेपाल राष्ट्र बैंक अनुसार ६.९८ अर्ब रेमिट्यान्स बाहिरियो।
Bangladesh Nationalist Partyले २०२६ चुनावमा दुईतिहाइ बहुमत।
पहिलो सालक सम्मेलन २०८२ माघ २६ माडी चितवन।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग मूल्याङ्कनमा सुदूरपश्चिम प्रथम।
कर दिवस २०८२ मा राजबहादुर शाह सम्मानित।
International Booker Prize २०२५ Banu Mushtaq लाई प्रदान।

.  भ्वाइस अफ नेपालको इतिहासमा पहिलो पटक महिला विजेता बन्न सफल प्रतिभा को हुन्?

      क) सञ्चिता दुरा                            ख) पुनम गुरुङ               

      ग) निता कुमारी थापा मगर              घ) मेनुका पौडेल

Advertisement

सही उत्तर: ग) निता कुमारी थापा मगर

image 49 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • ऐतिहासिक उपलब्धि: भ्वाइस अफ नेपालका अघिल्ला ६ वटा सिजनसम्म सबै विजेता पुरुष थिए। ७ औँ सिजनमा निता कुमारी थापा मगर विजेता ब’’सँगै यो रेकर्ड तोडिएको छ।
  • विजेताको ठेगाना: निता कुमारी थापा मगर कर्णाली प्रदेशको दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्छिन्।
  • कोचको सफलता: कोच राजु लामाको टिमले यो सिजनको उपाधि चुम्न सफल भएको छ।

अन्य प्रतिस्पर्धीहरू:

  • फस्ट रनरअप: सागर संसार राई

सेकेन्ड रनरअप: पुनम गुरुङथर्ड रनरअप: सञ्चिता दुरा

. २०८२ सालको महाशिवरात्रिको दिन नेपाली सेनाले कतिऔँ सेना दिवस मनाएको हो?

      क) २६० औँ              ख) २६२ औँ          ग) २६३ औँ           घ) २६५ औँ

सही उत्तर: ग) २६३ औँ

image 50 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • स्थापना काल: नेपाली सेनाको वर्तमान साङ्गठनिक स्वरूपको सुरुवात वि.सं. १८१९ बाट भएको मानिन्छ। यस आधारमा २०८२ सालमा यो संगठन २६३ वर्षमा प्रवेश गरेको छ।
  • सांस्कृतिक सम्बन्ध: नेपालमा महाशिवरात्रिको दिनलाई नै ‘सेना दिवस’ को रूपमा मनाउने मौलिक परम्परा छ।
  • समारोह स्थल: सेना दिवसको मुख्य समारोह काठमाडौंको टुँडिखेल (सैनिक मञ्च) मा आयोजना गरिन्छ, जहाँ सैनिक परेड र विभिन्न कलाकौशल प्रदर्शन गरिन्छ।
  • संवैधानिक हैसियत: नेपालको संविधान अनुसार नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने व्यवस्था छ, त्यसैले सेना दिवसको प्रमुख अतिथि राष्ट्रपति हुनुभएको हो।

. ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५’ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

      A) १०७ औँ              B) १०८ औँ           C) १०९ औँ          D) ११० औँ

उत्तर: C) १०९ औँ थप जानकारी:  * यो सूचकाङ्क ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२६ फेब्रुअरी १० मा सार्वजनिक गरेको हो।  * नेपालले गत वर्ष र यस वर्ष दुवैमा समान ३४ अङ्क प्राप्त गरेको छ।  * अङ्क समान भए तापनि कुल १८२ देशमध्ये नेपालको वरीयता भने २ स्थानले खस्किएको छ।

. सबैभन्दा अन्तिममा नामाकरण भएको कोशी प्रदेशको कहिले प्रदेश नामाकरण भयो?

      (A) २०७९ फागुन १३                   (B) २०७९ फागुन १९

      (C) २०७९ फागुन १५                   (D) २०७९ फागुन १७

      उत्तर: (D) २०७९ फागुन १७

प्रदेश नामनामाकरण मितिराजधानीमितिमिल्दोजुल्दो देश
कोशी२०७९ फागुन १७विराटनगर२०७६ वैशाख २३मेसोडोनिया
मधेश२०७८ माघ ०३जनकपुर२०७८ माघ ०३साइप्रस
बागमती२०७६ पौष २७हेटौँडा२०७६ पौष २७स्लोमानिया
गण्डकी२०७५ असार २२पोखरा२०७५ असार १८साल्भाडोर
लुम्बिनी२०७७ असोज २०देउखुरी२०७७ असोज २०बेलिज
कर्णाली२०७४ फागुन १२वीरेन्द्रनगर२०७४ फागुन १२इभेटोरियल गिनी
सुदूरपश्चिम२०७५ असोज १२गोदावारी२०७५ असोज १२स्लोभानिया

. अमेरिका र रुसबिचको ‘न्यु स्टार्ट’ आणविक हतियार नियन्त्रण सम्झौताको अवधि कहिले सकिएको हो ?

A) सन् २०२५ डिसेम्बर ३१         

B) सन् २०२६ जनवरी १

C) सन् २०२६ फेब्रुअरी ५   

D) सन् २०२६ मार्च १०

image 51 Pampas Aspirant - पम्पाज परीक्षार्थी
उत्तर: C) सन् २०२६ फेब्रुअरी ५

. दसौँ संस्करणको आइसिसी टी–२० विश्वकप, २०२६ को आयोजक राष्ट्र कुन कुन हुन् ?

      A) भारत र बङ्गलादेश                  B) भारत र श्रीलङ्का

      C) अस्ट्रेलिया र न्युजिल्यान्ड         D) वेस्ट इन्डिज र अमेरिका

image 52 Pampas Aspirant - पम्पाज परीक्षार्थी
उत्तर: B) भारत र श्रीलङ्का  विश्वकप सन् २०२६ फेब्रुअरी ७ देखि मा“”” ८ सम्म सञ्चालन हुनेछ।कुल २० राष्ट्र सहभागी हुने यस प्रतियोगितामा नेपालले तेस्रो पटक सहभागिता जनाउँदैछ।

. नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट कति रेमिट्यान्स बाहिरिएको छ ?

      A) चार अर्ब ५७ करोड रुपियाँ                 B) पाँच अर्ब ९८ करोड रुपियाँ

      C) छ अर्ब ९८ करोड २६ लाख रुपियाँ     D) सात अर्ब ५० करोड रुपियाँ

उत्तर: C) छ अर्ब ९८ करोड २६ लाख रुपियाँ

. सन् २०२६ फेब्रुअरी १२ मा सम्पन्न बङ्गलादेशको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल पार्टी कुन हो ?

      A) अवामी लिग                                                 B) जातीय पार्टी

      C) बङ्गलादेश नेस्नलिस्ट पार्टी (बीएनपी)          D) जमात-ए-इस्लामी

उत्तर: C) बङ्गलादेश नेस्नलिस्ट पार्टी (बीएनपी) बीएनपी पार्टी १५ वर्षपछि सत्तामा फर्किन ”फल भएको छ।३०० मध्ये १ सिटमा चुनाव स्थगित भएकाले २९९’सिटमा मात्र निर्वाचन भएको थियो।

.  नेपालमा पहिलो पटक सालकसम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

      A) विसं २०८१ चैत्र, काठमाडौँ       B) विसं २०८२ माघ २६, माडी (चितवन)

      C) विसं २०८२ फागुन १, पोखरा   D) विसं २०८२ माघ १५, लुम्बिनी

उत्तर: B) विसं २०८२ माघ २६, माडी (चितवन)

१०. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको विसं २०८२ माघ २९ को तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहन सफल प्रदेश कुन हो ?

          A) कोशी प्रदेश                B) बागमती प्रदेश

      C) सुदूरपश्चिम प्रदेश             D) लुम्बिनी प्रदेश

उत्तर: C) सुदूरपश्चिम प्रदेशकुनै पनि प्रदेशले ५० प्रतिशत अङ्क कटाउन सकेका छैनन् (सुदूरपश्चिमको ४५.७० अङ्क)।यो मूल्याङ्कन आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिसको आधार बन्नेछ।७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको पा“”नि गाउँपालिका (८३.८४ अङ्क) सर्वोत्कृष्ट भएको छ।

११. कर दिवस २०८२ को अवसरमा आ.व २०८०/८१ मा धेरै कर तिरेर व्यक्तिगतर्फ सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएका व्यत्ति को हुन् ?

      (A) वीरबहादुर सिंह                       (B) राजबहादुर शाह

      (C) कुमारबहादुर मल्ल                   (D) प्रतापबहादुर राणा

image 54 Pampas Aspirant - पम्पाज परीक्षार्थी
 उत्तर: (B) कर दिवस २०५२ को अवसरमा आ.व २०८०/८१”मा धेरै कर तिरेर सम्मानित भए‌का व्यक्ति, संस्था तथा निकायहरू व्यक्तिगतर्फ सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाहसबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरणएकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनलवस्तुगत आयकरतर्फ डाबर नेपालसूचना-प्रविधितर्फ भेरिक्स नेपाल प्रालिनिर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि,कृषि/पशुजन्य : पोषक ब्रिडरबैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंकस्वास्थ्य/शिक्षातर्फ : नोबेल मेडिकल कलेज,पर्यटनतर्फ : सोल्टी होटलवस्तु व्यापारतर्फ : भाटभटेनी सुपरमार्केटमध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड,ऊर्जातर्फ : भोटेकोशी पावर कम्पनीरेमिट्यान्सतर्फ : आईएमईसमयमै कर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडविशेष उद्योगका रुपमा युनिलिभर नेपाल सम्मानित

१२. २०२५ मा अन्तर्राष्ट्रिय बुकर पुरस्कार कसले जितेको हो ?

      (A) Banu Mushtaq                            

      (B) Han Kang

      (C) Jenny Erpenbeck            

      (D) Deborah Smith

image 53 Pampas Aspirant - पम्पाज परीक्षार्थी

      उत्तर : (A) Banu Mushtaq

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५ (The International Booker Prize 2025) * सन् २०२५ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार भारतकी बानु मुस्ताकद्वारा लिखित उनको कृति ‘हार्ट ल्याम्प’ प्रतिष्ठित बुकर पुरस्कार जित्ने पहिलो लघु कथासंग्रह समेत हो । * योसँगै उनी बुकर पुरस्कार जित्ने कन्नड भाषाकी पहिलो साहित्यकार बनेकी हुन् । * कथासंग्रहमा समावेश कन्नड भाषाका कथा दीपा भास्थीले अंग्रेजीमा अनुवाद गरेकी हुन् । * कन्नड भारतीय राज्य कर्नाटकमा बोलिने भाषा हो । वर्ष लेखक कृति अ‌ङ्ग्रेजी अनुवादक 2025 बानु मुस्ताक (भारत) Heart Lamp ‘हार्ट ल्याम्प’ दीपा भास्थी 2024 जेनी एर्पेनबेक (जर्मनी) Kairos माइकल होफम्यान 2023 जर्जी गोस्पोडिनोभ (बुल्गेरिया) Time shelter एन्जेला रोडेल 2022 गिताञ्जली श्री (भारत) Tomb of Sand डेजी रकवेल 2021 डेभिड डिओप (फ्रान्स) At Night All Blood Is Black Anna Moschovakis