विश्वसेम्सार दिवस २०२६ मनाउँदै
Daily Current Affairs

विश्वसेम्सार दिवस २०२६ मनाउँदै

विश्व सिमसार दिवस २०२६

  • हरेक बर्षको फेब्रुअरी २ गते विश्व सिमसार दिवस मनाइन्छ ।
  • यो दिवस सन् १९९७ देखि मनाउदै आइएको छ ।
  • यस वर्ष मनाइएको सिमसार दिवस ३० औं हो ।
  • सन् २०२६ को नारा: “Wetlands and Traditional Knowledge: Celebrating Cultural Heritage”
  • सन् २०२५ को नरा : “Protecting Wetlands for Our Common Future”- राष्ट्रिय नारा : “हाम्रो साझा भविष्यको रक्षार्थ सिमसार क्षेत्रहरू”
  • सन् २०२४ को नरा : “Wetlands and Human Wellbeing”नेपालीः ‘सिमसारः मानव हितको आधार”
  • संयुक्त राष्ट्र संघले सिमसार सबन्धि यो दिवसलाई ३० अगस्त २०२१ मा मान्यता दिएको थियो ।
  • सन् १९७१ फेब्रुअरी २ मा सिमसार महासन्धिमा हस्ताक्षर भएको अवसरमा मनाउने गरिएको । (ईरानको रामसार शहरमा आयोजना भएको)
  • नेपालले उक्त महासन्धिमा सन् १९८७ डिसेम्बर १७ मा हस्ताक्षर गरेको ।
  • रामसार महासन्धी के संग सम्बन्धित छ ? : सिमसार क्षेत्र संरक्षण
  • नेपाल रामसार महासन्धिको सदस्य राष्ट्र कहिले भयो? : सन् १९८८ अप्रिल १७
  • नेपालको पहिलो रामसार सूचीमा सूचीकृत क्षेत्र : कोसी टप्पु (सन् १९८७ डिसेम्बर १७) नेपालको अन्तिम रामसार सूचीमा सूचीकृत क्षेत्र :पोखरा उपत्यका ९ तालहरु फेवा, बेगनास, रुपा समेत (सन् २०१६ फेब्रुअरी २)
  • रामसार महासन्धिका पक्ष राष्ट्रहरुको संख्या : १७२
  • अहिले यो महासन्धिमा १६९ देश आबद्ध छन् ।
  • नेपालका १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भएको हो ।
  • कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर ताल, से फोक्सुन्डो ताल, माइपोखरी अनि कास्कीका नौ वटै ताल सिमसार क्षेत्र मा सुचिकृत छन् ।
  • नेपालको कूल क्षेत्रफलको करिब ५ प्रतिशत भुभाग सिमसार क्षेत्रले ओगटेको छ ।
  • रामसार क्षेत्रमा सूचीकृत हुने सबैभन्दा ठूलो क्षेत्र: Rio Negro in Brazil
  • सबैभन्दा बढि क्षेत्रहरु समावेश भएको देशः बेलायत (१७५ वटा)

Advertisement

Pampas Youtube Videos (3)