लोक सेवा आयोग – खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२
लोक सेवा आयोग खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२ मिति:२०८२/११/२७ पुर्णाङ्क: १०० सेट: ०३ खण्ड (क) – ३५ तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् । १. सार्वजनिक वडापत्र भन्नाले के बुझिन्छ ? यसको मह्त्व उल्लेख गर्नुहोस् । [२+३] २. भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचार जन्य कसुरहरु माथि प्रकास पार्नुहोस्।[५] ३. निजामती सेवाकोविशेषता लेख्नुहोस् […]