विश्व जल दिवस २०२६: “पानी र लैङ्गिक समानता” को नारा – मार्च २२[World Water Day March 22]

pampas_aspirant_BikalStha
274 views
विश्व जल दिवस २०२६: “पानी र लैङ्गिक समानता” को नारा – मार्च २२[World Water Day March 22]

विश्व पानी दिवसको इतिहास

  • प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर विश्व पानी दिवस मनाइन्छ।
  • संयुक्त राष्ट्रसंघले सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियो मा भएको पर्यावरण तथा विकास महासभा मार्फत यो दिवस मनाउने घोषणा गरेको थियो ।
  • पहिलो पटक सन् १९९३ मा विश्वभर विश्व पानी दिवस मनाइएको थियो ।
image 53 Pampas Aspirant - पम्पाज परीक्षार्थी

📢 विश्व पानी दिवस २०२५ को नारा

Advertisement

मुख्य नारा (Theme): “Water and Gender” (पानी र लैङ्गिक समानता)

मुख्य सन्देश (Slogan): “Where water flows, equality grows” (जहाँ पानी बग्छ, त्यहाँ समानता फल्छ)

Join Our Whatsapp ChanneL: Click Here

📢 अघिल्ला वर्षहरूका नाराहरू

📌सन् २०२५:”Glacier Preservation” (हिमनदी संरक्षण)
📌 सन् २०२४: “Water for Peace” (शान्ति र समृद्धिको लागि पानी)
📌 सन् २०२५ नेपालका लागि: “सबैका लागि समयमै पूर्व सूचना”

image 54 Pampas Aspirant - पम्पाज परीक्षार्थी

💦विश्वको पानी तथ्यांक

  • ९७.५% पानी समुद्रमा रहेको छ, जुन नुनिलो भएकाले पिउन, सिँचाइ, वा विद्युत उत्पादनमा प्रयोग गर्न सकिन्न।
  • २.५% मात्र ताजा पानी , जसको अधिकांश भाग हिमनदी, हिमताल र भूगर्भीय जलरूपमा रहेको छ।
  • अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक व्यक्तिलाई वार्षिक रूपमा ९,००० घनमिटर पानी आवश्यक पर्छ।
  • पृथ्वीमा १३ खर्ब ८६ अर्ब वर्ग किलोमिटर क्षेत्रमा पानी फैलिएको छ।

🚨विश्वभर पानी संकट

  • जलवायु परिवर्तनका कारण हिमनदीहरू खुम्चिँदै गएका छन्।
  • औद्योगिकीकरण र प्रदूषणअव्यवस्थित कारखाना र नदी-नालामा फालिएको फोहोर।
  • मानवीय अतिक्रमणभूमिगत पानीको अनियन्त्रित दोहन।
  • वनजङ्गल फडानीवर्षा चक्र प्रभावित भएर जलस्रोत घट्दै गएको छ
  • पानीको दुरुपयोगकुल आपूर्ति पानीको ४०-६०% चुहावट वा दुरुपयोग हुने गर्छ।
  • हाल १ अर्ब मानिस पानीको चरम संकटमा छन्
image 55 Pampas Aspirant - पम्पाज परीक्षार्थी

💧 नेपाल र जलस्रोत

  • नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश मानिन्छ
  • यहाँ रहेका प्रमुख जलस्रोत:
    • हिमनदीहरूकर्णाली, कोशी, गण्डकी
    • भूमिगत जलनलकूप तथा कुण्डी
    • प्राकृतिक तालहरूरारा, फेवा, बेगनास, गोसाइँकुण्ड आदि
  • नेपालको पानी उपलब्धता:
    • प्रतिव्यक्ति पानी उपलब्धता – ७००० घनमिटर
    • हालको उपभोग दर – ३९३.५ घनमिटर
image 56 Pampas Aspirant - पम्पाज परीक्षार्थी

🌍 किन महत्वपूर्ण छ विश्व पानी दिवस?

🔹जल संकटबारे जनचेतना फैलाउन।

🔹पानीको दिगो व्यवस्थापन गर्न प्रेरित गर्न।

🔹 सरकार र संस्थाहरुलाई जल संरक्षणका नीति निर्माणमा प्रेरित गर्न।

🔹 जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न रणनीति निर्माण गर्न।

👉 पानी नै जीवन हो! यसको संरक्षण हाम्रै दायित्व हो। 💙💧

World Water Day: History and Significance

World Water Day is observed globally on March 22nd every year. The United Nations declared this day during the 1992 United Nations Conference on Environment and Development (UNCED) held in Rio de Janeiro, Brazil. The first World Water Day was officially celebrated in 1993.

📢 World Water Day 2026 Themes

  • Official Theme: “Water and Gender”
  • Main Slogan: “Where water flows, equality grows”

📢 Previous Years’ Themes

  • 2025 (Global): “Glacier Preservation”
  • 2025 (Nepal Context): “Early Warning for All”
  • 2024 (Global): “Water for Peace”

💦 Global Water Statistics

  • Saltwater: 97.5% of the Earth’s water is in oceans, which is too salty for drinking, irrigation, or power generation.
  • Freshwater: Only 2.5% is freshwater, most of which is locked in glaciers, ice caps, and underground aquifers.
  • Requirement: According to the International Water Management Institute, an individual requires approximately 9,000 cubic meters of water annually.
  • Coverage: Water covers about 1.386 billion cubic kilometers of the Earth’s surface area.

🚨 Global Water Crisis

  • Climate Change: Rapidly shrinking glaciers and unpredictable weather patterns.
  • Industrialization & Pollution: Unmanaged industrial waste and sewage being dumped into rivers.
  • Human Encroachment: Uncontrolled extraction of groundwater and destruction of natural springs.
  • Deforestation: Disruption of the water cycle leading to the depletion of water sources.
  • Wastage: Approximately 40–60% of the total supplied water is lost due to leakage or misuse.
  • Impact: Currently, over 1 billion people face extreme water scarcity.

💧 Nepal and Water Resources

Nepal is considered the second richest country in the world in terms of water resources (after Brazil).

  • Major Sources:
    • Glacial Rivers: Koshi, Gandaki, and Karnali systems.
    • Groundwater: Tubewells and traditional stone spouts (Kuwa/Hiti).
    • Natural Lakes: Rara, Phewa, Begnas, Gosainkunda, etc.
  • Water Availability in Nepal:
    • Per Capita Availability: ~7,000 cubic meters.
    • Current Consumption Rate: ~393.5 cubic meters.

🌍 Why is World Water Day Important?

  • Awareness: To educate the public about the looming global water crisis.
  • Sustainability: To encourage the sustainable management of freshwater resources.
  • Policy Advocacy: To urge governments and organizations to formulate effective water conservation policies.
  • Climate Action: To develop strategies for mitigating the impact of climate change on water cycles.

“Water is Life! Protecting it is our shared responsibility.” 💙💧