मार्च २४,विश्व क्षयरोग दिवस World TB Day🩺🌍

pampas_aspirant_BikalStha
241 views
मार्च २४,विश्व क्षयरोग दिवस World TB Day🩺🌍

२०२६ को नारा: “ Yes! We Can End TB: Led by country, powered by Us. “

➥ सन् २०२६ को नारा : “Yes! We can End TB: Led by country, powered by Us.”  “हो! हामी क्षयरोग अन्त्य गर्छौ; राष्ट्रिय अभियान, हाम्रो योगदान”

➥  सन् २०२५ को नारा: “Yes! We Can End TB: Commit, Invest, Deliver.”

Advertisement

➥  सन् २०२४ को नारा: ‘Yes, we can end TB!

➥  सन् १८८२ मार्च २४ मा वैज्ञानिक रोबर्ट कोचले क्षयरोग लगाउने व्याक्टेरिया ‘Mycobacterium tuberculosis’ पत्ता लगाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

image 61 Pampas Aspirant - पम्पाज परीक्षार्थी

➥  सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने विश्वव्यापी प्रतिबद्धतामा नेपाल पनि अडिग रहेको ।‌

➥सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र सन् २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य रहेको छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।

➥ क्षयरोग विरुद्ध दिने खोप BCG हो  ।

💡 स्वास्थ्य सचेतना अपनाऔं, क्षयरोग अन्त्य गरौं! 🚀

📢 Follow us for more updates! ✅

image 62 Pampas Aspirant - पम्पाज परीक्षार्थी