६६ औं विश्व मौसम विज्ञान दिवस २०२६[World Meteorological Day 2026]- March 23

pampas_aspirant_BikalStha
293 views
६६ औं विश्व मौसम विज्ञान दिवस २०२६[World Meteorological Day 2026]- March 23

Article Summary

सन् १९६१ देखि मार्च २३ मा मनाइने विश्व मौसम विज्ञान दिवसको ६६ औं संस्करण (२०२६) “आजको अवलोकन, भोलिको सुरक्षा” भन्ने नाराका साथ मनाइँदैछ। यस दिवसले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र पूर्वसूचना प्रणालीमार्फत जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।

  • हरेक वर्ष मार्च २३ का दिन मनाइन्छ ।
  • सन् २०२६ मा ६६ औं विश्व मौसम विज्ञान दिवस मनाइएको छ ।
  • सन् २०२६ को नारा : “Observing Today, Protecting Tomorrow” ‘आजको अवलोकन भोलिको सुरक्षा’
  • सन् २०२५ को नारा : “Closing the Early Warning Gap Together”
  • सन् २०२४ को नारा ‘At the frontline of climate action’
  • सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । यसले जलवायु परिवर्तनका असर, जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीको महìवबारे जनचेतना जगाउने काम गर्छ ।
image 59 Pampas Aspirant - पम्पाज परीक्षार्थी
image 60 Pampas Aspirant - पम्पाज परीक्षार्थी

For Regular Blog Post : Click Here