९८औं ओस्कार अवार्ड, २०२६ || Oscar Award 2026[Final Namelist]

pampas_aspirant_BikalStha
214 views
९८औं ओस्कार अवार्ड, २०२६ || Oscar Award 2026[Final Namelist]

९८ औं ओस्कार अवार्ड सन् २०२६ मार्च १५ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना भएको ।

२०२६२०२५
विधा बिजेता बिजेता
सर्वोत्कृष्ट चलचित्र (Best Picture)वान ब्याटल आफ्टर अनदर‘अनोरा’
सर्वोत्कृष्ट अभिनेता (Best Actor)माइकल बी. जोर्डन – फिल्म: ‘सिनर्स’एड्रियन ब्रोडीले (द ब्रुटालिस्ट)
सर्वोत्कृष्ट अभिनेत्री (Best Actress)जेसी बकले – फिल्म: ‘ह्यामनेट’माइकी म्याडियसन
सर्वोत्कृष्ट निर्देशक (Best Director)पल थोमस एन्डरसन  – फिल्म: ‘वान ब्याटल आफ्टर अनदर’शन बेकर (अनोरा)
सर्वोत्कृष्ट सह-अभिनेता (Best Supporting Actor)सिन पेन (Sean Penn) – फिल्म: ‘वान ब्याटल आफ्टर अनदर’ 
सर्वोत्कृष्ट सह-अभिनेत्री (Best Supporting Actress)एमी म्याडिगन (Amy Madigan) – फिल्म: ‘वेपन्स’ (Weapons)जोइ साल्दिया (इमिरिया पेरेज)
लेखन तथा प्राविधिक विधाहरू:
उत्कृष्ट मौलिक पटकथा (Original Screenplay):रायन कुगलर (Ryan Coogler) – फिल्म: ‘सिनर्स’उत्कृष्ट अनुकूलित पटकथा (Adapted Screenplay):पल थोमस एन्डरसन – फिल्म: ‘वान ब्याटल आफ्टर अनदर’उत्कृष्ट छायांकन (Cinematography):अटमन डुराल्ड अर्कापाव – फिल्म: ‘सिनर्स’उत्कृष्ट सम्पादन (Film Editing):वान ब्याटल आफ्टर अनदरउत्कृष्ट कास्टिङ (Best Casting):वान ब्याटल आफ्टर अनदरउत्कृष्ट भिजुअल इफेक्ट्स:अवतार: फायर एन्ड ऐश (निर्देशक: जेम्स क्यामरुन)उत्कृष्ट ध्वनि (Sound):एफ वान (F1)उत्कृष्ट प्रोडक्सन डिजाइन:फ्रान्केनस्टाइन (Frankenstein)उत्कृष्ट कस्ट्युम डिजाइन:फ्रान्केनस्टाइनउत्कृष्ट मेकअप तथा हेयरस्टाइलिङ:फ्रान्केनस्टाइन
image 46 Pampas Aspirant - पम्पाज परीक्षार्थी
संगीत विधाहरू:
सर्वोत्तम संगीत (Original Score):लुडविग गोरान्सन (Ludwig Göransson) – फिल्म: ‘सिनर्स’उत्कृष्ट मौलिक गीत (Original Song):”गोल्डेन” – फिल्म: ‘के-पप डेमन हन्टर्स’ (संगीत र शब्द: इजा, मार्क सोनेनब्लिक)
फिचर, डकुमेन्ट्री र सर्ट फिल्म विधाहरू:
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म:सेन्टिमेन्टल भ्यालु (Sentimental Value) – देश: नर्वेउत्कृष्ट एनिमेटेड फिचर फिल्म:के-पप डेमन हन्टर्स (Kpop Demon Hunters)उत्कृष्ट वृत्तचित्र (Documentary Feature):मिस्टर नोबडी अगेन्स्ट पुटिन (निर्देशक: डेभिड बोरेन्स्टाइन, पावेल तालान्कि)उत्कृष्ट छोटो वृत्तचित्र (Documentary Short):अल द एम्प्टी रुम्स (निर्देशक: जोशुआ सेफ्टेल र कोनल जोन्स)उत्कृष्ट एनिमेटेड छोटो फिल्म:द गर्ल हु क्राइड पर्ल्स (The Girl Who Cried Pearls)लाइभ-एक्सन छोटो फिल्म:द सिंगर्स (The Singers)

 

ओस्कार अवार्ड र नेपालको सन्दर्भ

  • ९८औं ओस्कार (२०२६): अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ (Anjila) सिफारिस भएको थियो ।
    • नोट: मिलन चाम्स निर्देशित यो चलचित्र राष्ट्रिय महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित छ।
image 47 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • ९७औं ओस्कार (२०२५): नेपालबाट ‘शाम्बाला’ (निर्देशक: मीन ब. भाम) सिफारिस भएको थियो।
  •  ९६औं ओस्कार (२०२४): नेपालबाट ‘हल्कारा’ सिफारिस भएको थियो।
  • नेपालको पहिलो सिफारिस: सर्वप्रथम सन् १९९९ मा ओस्कारका लागि नेपालबाट “हिमालय क्याराभान” (क्याराभान) मनोनयनमा परेको थियो।
  • हालसम्म ओस्कारका लागि नेपालबाट कुल १५ वटा चलचित्र सिफारिस भइसकेका छन् ।
image 48 Pampas Aspirant - पम्पाज परीक्षार्थी

पछिल्ला ओस्कार अवार्डमा उत्कृष्ट  विजेता फिल्म :

Advertisement
image 49 Pampas Aspirant - पम्पाज परीक्षार्थी

वर्षविधाविजेता
२०२६सर्वोत्कृष्ट चलचित्र (Best Picture)वान ब्याटल आफ्टर अनदर ( One Battle After Another )  
२०२५सर्वोत्कृष्ट चलचित्र (Best Picture)‘अनोरा’ (Anora)
२०२४सर्वोत्कृष्ट चलचित्र (Best Picture)Oppenheimer
२०२३सर्वोत्कृष्ट चलचित्र (Best Picture)Everything Everywhere All at Once
२०२२सर्वोत्कृष्ट चलचित्र (Best Picture)CODA
पहिलो विजेता: सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्ने पहिलो फिल्म ‘विङ्स’ (Wings) हो।
इतिहास र पृष्ठभूमि सम्बन्धित सम्पुर्ण जानकारी ।।
स्थापना र सुरुवात: ओस्कार अवार्डको स्थापना सन् १९२७ मा भए तापनि सन् १९२९ मे १६ बाट यो अवार्ड प्रदान गर्न थालिएको हो।विश्वको सर्वोत्कृष्ट चलचित्र सम्बन्धी विद्यामा प्रदान गरिने पुरस्कार हो।प्रदान गर्ने निकाय :  एकाडेमी अफ मोस” पिक्चर आर्ट्स एन्ड साइन्सेज (AMPAS)हरेक बर्ष फेब्रुअरी वा मार्च महिनामा“आयोजित गरिन्छ।यो पुरस्कार सर्वोतम फिल्म, छायाँकार निर्देशक, कलाकार, कथा, पटकथा, संगित आदि क्षेत्रमा प्रदान गरिन्छ।सन् १९५३ देखि टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न थालिएको थियो।सन् १९६६ मा पहिलो पटक रङ्गिन (Colour) मा देखाइएको थियो।पहिलो रङ्गिन चलचित्र विजेता: ‘गन विथ दी बिन्ड’ (Gone with the Wind), (१९३९)
image 50 Pampas Aspirant - पम्पाज परीक्षार्थी