त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

pampas_aspirant_BikalStha
447 views
त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

मिति: फाल्गुन २६, २०८२ देखि{ अवधि: ३ दिन }

  • स्थान: त्रिशूली नदी
  • कार्यक्रम: २४औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२६ तथा ५० औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सव
  • आयोजक: नेपाल पर्यटन बोर्ड (NTB) र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (NARA)
image 23 Pampas Aspirant - पम्पाज परीक्षार्थी

प्रमुख तथ्यहरू

Advertisement
  • प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरू सहभागी ।
  • भारतका २ टोलीइजरायलका २ टोली सहित विदेशी टोलीको सहभागिता ।
  • ५१ जना प्याडलर (Paddlers) प्रतियोगितामा सहभागी ।
  • पहिलो दिन: ३०० मिटर कायक स्प्रिन्ट र ३०० मिटर राफ्ट स्प्रिन्ट
  • दोस्रो दिन: ३०० मिटर कायक क्रसराफ्ट म्यानडेटरी प्रतिस्पर्धा (३२ खेलाडी छनोट) ।
  • अन्तिम दिन: १० किमी राफ्ट रेस, प्रत्येक टोलीमा ४ खेलाडी
  • समय मापनका लागि Time-Chip System प्रयोग ।
  • विजेतालाई १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार, ट्रफी र  प्रमाणपत्र प्रदान गरिने ।
image 24 Pampas Aspirant - पम्पाज परीक्षार्थी

उद्देश्य

  • नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटन बजारमा प्रचार गर्नु ।

विशेष

  • समापन समारोहमा नेपालमा राफ्टिङ संस्कृति सुरु गर्ने Himalayan River Exploration लाई सम्मान गरिने ।
image 25 Pampas Aspirant - पम्पाज परीक्षार्थी
image 26 Pampas Aspirant - पम्पाज परीक्षार्थी
image 27 Pampas Aspirant - पम्पाज परीक्षार्थी
image 28 Pampas Aspirant - पम्पाज परीक्षार्थी