६६ औं विश्व मौसम विज्ञान दिवस २०२६[World Meteorological Day 2026]- March 23
pampas_aspirant_BikalStha
294 views
Article Summary
सन् १९६१ देखि मार्च २३ मा मनाइने विश्व मौसम विज्ञान दिवसको ६६ औं संस्करण (२०२६) “आजको अवलोकन, भोलिको सुरक्षा” भन्ने नाराका साथ मनाइँदैछ। यस दिवसले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र पूर्वसूचना प्रणालीमार्फत जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
- हरेक वर्ष मार्च २३ का दिन मनाइन्छ ।
- सन् २०२६ मा ६६ औं विश्व मौसम विज्ञान दिवस मनाइएको छ ।
- सन् २०२६ को नारा : “Observing Today, Protecting Tomorrow” ‘आजको अवलोकन भोलिको सुरक्षा’
- सन् २०२५ को नारा : “Closing the Early Warning Gap Together”
- सन् २०२४ को नारा ‘At the frontline of climate action’
- सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । यसले जलवायु परिवर्तनका असर, जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीको महìवबारे जनचेतना जगाउने काम गर्छ ।


For Regular Blog Post : Click Here
📅
Daily Current Affairs
नयाँ के छ त ???
Pampas Youtube Videos (3)
Related Posts
Mar 22, 2026
Days/Diwas
उराँव र किसान समुदायको प्रकृति पूजा र नयाँ वर्षको उत्सव: सरहुल पर्व
Mar 08, 2026
Days/Diwas
अन्तर्राष्ट्रिय नारी दिवस : महिला सशक्तिकरणको विश्वव्यापी अभियान 🌸[ नोट सहित ]
Jan 30, 2026
Days/Diwas
सहिद दिवस विशेष: शुक्रराजको सपनादेखि ‘Gen Z विद्रोह’ सम्म !!!
Mar 22, 2026
Days/Diwas