राजपत्र अनंकित प्रथम श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, नायबसुब्बा वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा
राजपत्र अनंकित प्रथम श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, नायब सुब्बा वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा मिति: २०८१/१२/१९ पूर्णाङ्क : १०० समय : २.३० घण्टा विषय : सेवा समूह सम्बन्धी सेट: ०२ पत्र: तृतीय खण्ड A निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् । १. सार्वजनिक कार्यालयमा विद्यमान फाइलिङका समस्या समाधान गर्न के गर्नुपर्ला ? […]