लोक सेवा आयोगको पूर्व–योग्यता परीक्षा : महत्वपूर्ण अपडेट – श्रावण सम्म विज्ञापन, असोजभित्र परीक्षा र नतिजा
लोक सेवा आयोगले संगठित संस्थानतर्फको पूर्व–योग्यता (Pre-Qualifying) परीक्षा प्रणालीलाई यस वर्ष अझ व्यवस्थित र छिटो बनाउने गरी तयारी तीव्र पारेको छ। आयोगको आन्तरिक कार्ययोजना अनुसार प्रारम्भिक रूपमा जेठ–असारभित्र प्रक्रिया अगाडि बढाउने र अधिकतम श्रावणसम्म विज्ञापन प्रकाशित गर्ने लक्ष्य राखिएको छ भने परीक्षा सञ्चालन र नतिजा प्रकाशन असोज महिनाभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ। यस […]