मधेश प्रदेश बारेमा जानकारी !!
मधेश प्रदेश बारेमा जानकारी !! मधेस प्रदेश जिल्लागत स्थानीय तह (सप्तरी र सिरहा) १. सप्तरी जिल्ला (क्षेत्रफल- १३६३ व.कि.मि.): नगरपालिका ९ र गाउँपालिका ९ गरी जम्मा १८ स्थानीय तह। सदरमुकाम राजविराज। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र। २. सिरहा जिल्ला (क्षेत्रफल: ११८६ व.कि.मि.): नगरपालिका ८ र गाउँपालिका ९ गरी जम्मा १७ स्थानीय […]