टी-२० विश्वकप क्रिकेट २०२६ : लोकसेवा तयारीका लागि महत्वपूर्ण तथ्यहरू
T-20 विश्वकप क्रिकेट–२०२६ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) द्वारा आयोजना गरिएको विश्वको प्रमुख ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हो। यो प्रतियोगिताको १०औँ संस्करण हो, जुन सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका थिए। प्रतियोगितामा विश्वका २० राष्ट्र सहभागी भएका थिए र कुल ५५ खेल खेलिएका थिए। यो संस्करणमा भारतले न्युजिल्याण्डलाई […]