नेपाल प्रहरीद्वारा AI-AAC सेल स्थापना: साइबर अपराध र मिथ्या सूचना नियन्त्रणमा नयाँ कदम
२०८२ फागुन ११ गते नेपालको सुरक्षा व्यवस्थापन अब नयाँ युगमा प्रवेश गरेको छ। नेपाल प्रहरी ले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा “Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC)” स्थापना गरेर प्रविधिमा आधारित सुरक्षा प्रणालीतर्फ ठोस कदम चालेको छ। उक्त सेलको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्याल ले एक औपचारिक समारोहबीच गर्नुभएको हो। यस अवसरमा गृहमन्त्री अर्यालले एआई […]