नायब सुब्बाको प्रतियोगितात्मक लिखित परीक्षा
राजपत्र अनंकित प्रथम श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, नायब सुब्बा वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा विषय : समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन पूर्णाङ्क : १०० पत्र : द्वीतियपत्र सेट: १९ (मिति: २०८२/११/२८) समय : २.३० घण्टा खण्ड – A (नेपालको सामाजिक, आर्थिक एवम् वातावरणीय अवस्था) निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् । १. भौगोलिक […]