नेपाल विद्युत प्राधिकरण, प्रथम पत्र
सेट : १६ नेपाल विद्युत प्राधिकरण, पूर्णाङ्क : ५० समय : ४५ मिनेट परीक्षा मिति : २०८२/१२/१६ सामान्य ज्ञानतर्फ : विषयगत खण्ड (६×५=३०) १. नेपालको जलस्रोतले मुलुकको आर्थिक विकासमा पर्ने प्रभावबारे चर्चा गर्नुहोस्। [५] २. नेपालको इतिहासमा ‘मल्लकाल’ लाई कला र संस्कृतिको उत्कर्ष काल मानिन्छ, यस कथनलाई पुष्टि गर्नुहोस्। […]