नेपालको निर्वाचन क्षेत्र: लोकसेवा परीक्षाका लागि सम्पूर्ण जानकारी
नेपाल १,४७,१८१ वर्ग किलोमिटर क्षेत्रफल भएको देश हो। यसले एसियाको ०.३ प्रतिशत र विश्वको ०.०३ प्रतिशत भूभाग ओगटेको छ। नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो, जसको पूर्व, दक्षिण र पश्चिममा भारत र उत्तरमा चीन पर्दछन्। सानो देश भए तापनि सङ्घीय संसद् र स्थानीय तहमा नेपालका जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रहेको छ। नेपालको निर्वाचन क्षेत्र यसरी डिजाइन गरिएको […]