खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२
लोक सेवा आयोग खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२ मिति:२०८२/१२/१८ पुर्णाङ्क: १०० सेट: ०६ खण्ड (क) – ३५ तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् । १. निजामती सेवा ऐन, २०४९ अनुसार निजामती कर्मचारीको आफ्नो पद माथिको पदाधिकार कायम रहने अवस्थाहरु के के रहेका छन् ? [५] २. विद्युतीय शासनको परिचय दिँदै सार्वजनिक सेवा प्रवाहमा यसको […]