माघ १४ गते गोरखापत्रमा प्रकाशित || वस्तुगत प्रश्नोत्तर || लोक सेवा तयारी महत्वपुर्ण सामग्री
१. कार्बन उत्सर्जन न्यूनीकरण तथा वन पैदावरमार्फत कार्बन शोषित गर्दै विश्वबजारमा कार्बन व्यापारलाई औपचारिकता दिने एसियाको पहिलो मुलुक कुन हो ? २. नेपाल र साउदी अरबबिच श्रम सम्भौतामा हस्ताक्षर कहिले भएको हो ? श्रम सम्भौता भएका राष्ट्र : राष्ट्र सम्भौता मिति कतार सन् २००५ युएई सन् २००७ दक्षिण कोरिया सन् २००७ बहराइन सन् २००८ जापान […]