New Contents
एआई (AI) प्रयोगमा नेपाल विश्वको ७६ औँ स्थानमा: प्रतिवेदन २०२५ {2082Magh Updated}
प्रतिवेदनको नाम: ‘ग्लोबल एआई अडप्सन इन २०२५: अ वाइडेनिङ डिजिटल डिभाइड’ (Global AI Adoption in 2025: A Widening Digital Divide)
- सार्वजनिक गर्ने संस्था: माइक्रोसफ्ट (एआई इकोनोमी इन्स्टिच्युट)
- नेपालको स्थान: ७६ औँ (कूल १४७ देशहरूमध्ये)
- नेपालको प्रयोग दर: कामकाजी उमेरको करिब १३ प्रतिशत जनसंख्या
- विश्वकै अग्रणी देश/ पहिलो स्थानमा : संयुक्त अरब इमिरेट्स (UAE) (६४ प्रतिशत प्रयोग दर)
- अन्तिम स्थान: कम्बोडिया (५.१ प्रतिशत)
छिमेकी र प्रमुख देशहरूको तुलनात्मक अवस्था:

- संयुक्त राज्य अमेरिका: २४ औँ स्थान (२८.३%)
- चीन: ६१ औँ स्थान (१६.३%)
- भारत: ६४ औँ स्थान (१५.७%)
- नेपाल: ७६ औँ स्थान (१३%)
Pampas Youtube Videos (3)
Related New Contents
Feb 21, 2026
New Contents
साप्ताहिक समसामयिक अपडेट २०८२ || [2082 Falgun 09]
Apr 02, 2026
New Contents
समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal{Gorkha Patra Chaitra 18}
Mar 09, 2026
New Contents
साप्ताहिक समसामयिक अपडेट २०८२ || [2082 Falgun 23]
Jan 30, 2026
New Contents