नेपाल विद्युत प्राधिकरण
सेट : १४ नेपाल विद्युत प्राधिकरण, प्रथम पत्र पूर्णाङ्क : ५० समय : ४५ मिनेट परीक्षा मिति : २०८२/१२/०२ सामान्य ज्ञानतर्फ : विषयगत खण्ड (६×५=३०) १. नेपालमा पाइने हावापानीलाई कति प्रकारमा वर्गीकरण गरिएको छ? ती मध्ये लेकाली हावापानी र हिमाली हावापानीका विशेषताहरू उल्लेख गर्नुहोस् । [२+३] २. मल्लकालीन कला र संस्कृतिको बारेमा संक्षिप्त […]