गैरसरकारी क्षेत्रको भूमिका
गैरसरकारी क्षेत्रको भूमिका १. विकास प्रक्रियामा गैरसरकारी क्षेत्रको संलग्नता किन महत्वपूर्ण मानिन्छ ? मुलुकको सर्वाङ्गीण विकासमा गैरसरकारी क्षेत्रको भूमिका उल्लेख गर्दै गैरसरकारी क्षेत्रको संलग्नताबाट प्राप्त विकासको लाभलाई समानुपातिक रूपमा वितरण गर्न सरकारको भूमिका कस्तो हुनु पर्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । ✍️समाजमा रहेका बहुआयामिक समस्या समाधान गरी समाज र मानिसको जीवनमा गुणात्मक परिवर्तन ल्याउने […]