नेपाल विद्युत प्राधिकरण, प्रथम पत्र, लिखित पत्रको प्रश्न
सेट : १५ नेपाल विद्युत प्राधिकरण, पूर्णाङ्क : ५० समय : ४५ मिनेट परीक्षा मिति : २०८२/१२/०९ सामान्य ज्ञानतर्फ : विषयगत खण्ड (६×५=३०) १. नेपालको समग्र आर्थिक विकासमा तराई प्रदेशले पुर्याएको योगदानबारे लेख्नुहोस्। [५] २. नेपालको इतिहासमा ‘लिच्छविकाल’ लाई किन स्वर्ण युग मानिन्छ? संक्षेपमा चर्चा गर्नुहोस्। [५] ३. दिगो विकास (Sustainable […]