लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर[2082 Poush 07]
१. ८३ औँ संस्करणको गोल्डेन ग्लोब्स अवार्ड, २०२६ मा म्युजिकल/कमेडी विधातर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल चलचित्र कुन हो ? २. नेपालमा राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ? ३. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ? ४. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा हालै प्रकाशित तथ्याङ्क अनुसार नेपालको ग्रामीण क्षेत्रमा गरिबीको रेखामुनिको जनसङ्ख्या कति रहेको छ ? ५. […]