प्रदेश लोक सेवा आयोगद्वारा हालसम्म सोधिएका पुराना प्रश्नपत्र तथा तिनका समाधानसमेत समावेश गरिएको
दितीय पत्र: सामाजिक अध्ययन, कार्यालय सञ्ञालन तथा सामान्य गणित
प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा ढुवैका लागि
९००+ नमुना प्रश्नहरू समावेश
प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश, विराटनगर
प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका अप्राविधिकतर्फ प्रशासन सेवा, सामान्य प्रशासन तथा लेखा समूह, चौथो तह, खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको नयाँ पाठ्यक्रम २०८१/१०/२४ मा आधारित